Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भेरोसेल खोपको अन्तिम खेप ल्याउन निगमको जहाज आज बेइजिङ जाने 

भेरोसेल खोपको अन्तिम खेप ल्याउन निगमको जहाज आज बेइजिङ जाने 

images

इच्छाकामना न्युज

९, श्रावण २०७८
भेरोसेल खोपको अन्तिम खेप ल्याउन निगमको जहाज आज बेइजिङ जाने 
images

काठमाण्डौ, ९ साउन । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेरोसेल खोपको अन्तिम खेप ल्याउनका लागि नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । विमान राति ११ बजे उड्ने र बेइजिङबाट १० लाखभन्दा धेरै मात्रा खोप लिएर भोलि ४ बजे काठमाडौँ अवतरण गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो पटक खोप ल्याउनका लागि निगमले बेइजिङमा गरेको यो चौथो उडान हो । योसँगै नेपालले चीनसँग सरकारीस्तरमा सहमति गरी ल्याएको ४० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्नेछ । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ०८:५४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology