Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा 

नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा 

images

एजेन्सी

६, श्रावण २०७८
नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा 
images

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणातमक सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको छ । यसअघि मार्चमै ओमनमा आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को असरपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले स्थगित गरेको थियो ।

त्यसपछि नेपाल सम्मिलित अर्को सिरिज पनि यसवर्ष स्थगित भइसकेको छ ।यस्तो अवस्था आईसीसीले आगामी सेप्टेम्बरमा नेपाल, ओमान र अमेरिकाबीचको सिरिज गराउने तयारी गरिरहेको हो । 

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०९:०८:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology