Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चीनले साइबर आक्रमण गरेको अमेरिका र बेलायतको आरोप 

चीनले साइबर आक्रमण गरेको अमेरिका र बेलायतको आरोप 

images

एजेन्सी

५, श्रावण २०७८
चीनले साइबर आक्रमण गरेको अमेरिका र बेलायतको आरोप 
images

अमेरिका, बेलायत र यूरोपीय संघले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्वरमाथि गरिएको साइबर आक्रमणका कारण विश्वभरका ३० हजार सर्वर प्रभावित भएको थियो ।

बेलायत, अमेरिका र यूरोपीय संघले चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटीमाथि व्यापक जासूसी गतिविधि गरेको आरोप लगाएका छन् । आफूमाथि लगाइएको आरोपलाई भने चीनले अस्विकार गर्दै आएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - ०९:३६:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology