Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

images

सिआईएन

५, श्रावण २०७८
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 
images

काठमाण्डौ, ५ साउन । हिजोदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा दिउँसो ३ बजेपछि बैठक सुरु हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।

बैठकमा विशेषतः यही साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने तामाङले जानकारी दिनुभयो । हिजोको बैठकले भने नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्। 

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - ०९:२८:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology