Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पश्चिमी युरोपमा भीषण बाढीका कारण १ सय २० जनाको मृत्यु

पश्चिमी युरोपमा भीषण बाढीका कारण १ सय २० जनाको मृत्यु

images

एजेन्सी

२, श्रावण २०७८
पश्चिमी युरोपमा भीषण बाढीका कारण १ सय २० जनाको मृत्यु
images

पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीमा परी कम्तिमा १ सय २० जनाको मृत्यु भएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् । बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको जर्मनीमा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढि रहेको छ ।

चान्सलर एङ्गेला मर्केलले जलवायु परिवर्तनसँगको जुध्नका लागि ठोस कदम चाल्नु पर्ने बताउनुभएको छ । बेल्जियममा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्स, लग्जेम्बर्ग र स्वीट्जरल्याण्डमा पनि बाढीले जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - ०९:१८:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology