Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कालिखोलामा सुख्खा पहिरो जादा मुग्लिन-नारायणगढ सडक बिहानै देखि अवरुद्ध

कालिखोलामा सुख्खा पहिरो जादा मुग्लिन-नारायणगढ सडक बिहानै देखि अवरुद्ध

images

इच्छाकामना न्युज

२८, आषाढ २०७८
कालिखोलामा सुख्खा पहिरो जादा मुग्लिन-नारायणगढ सडक बिहानै देखि अवरुद्ध
images

मुग्लिन, २८ असार । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक बिहानै देखि अवरुद्ध भएको छ। आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना-६ कालिखोलामा सुख्खा पहोरो जादा सडक दुईतर्फी अवरुद्घ भएको हो। IMG_20210712_071859.jpg उक्त पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। तस्बिर सौजन्य: रन्जिला आचार्य क्षेत्री

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - ०७:२४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology