Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकप फुटबलको फाइनल खेल आज राति हुँदै 

युरोकप फुटबलको फाइनल खेल आज राति हुँदै 

images

एजेन्सी

२७, आषाढ २०७८
युरोकप फुटबलको फाइनल खेल आज राति हुँदै 
images

१६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - २०:१५:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology