Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लव अफ आँबुखैरेनीद्वारा एकाबिहानै बजार सरसफाई 

लायन्स क्लव अफ आँबुखैरेनीद्वारा एकाबिहानै बजार सरसफाई 

इच्छाकामना न्युज

१६, कार्तिक २०७७
लायन्स क्लव अफ आँबुखैरेनीद्वारा एकाबिहानै बजार सरसफाई 
images

आँबुखैरेनी, १६ कार्तिक । लायन्स क्लव अफ आँबुखैरेनीद्वारा आँबुखैरेनी बजारको सरसफाई गरिएको छ। क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत आज एकाबिहानै बजार सरसफाई गरिएको हो। 

images
images

122992807_351027749531325_1876634746367721054_n.jpg
आँबुखैरेनी गाउँपालिकासँगको सहकार्यमा क्लवले गाउँपालिका कार्यालय अगाडी देखि आँबुखैरेनी बसपार्क क्षेत्रसम्मको सडक वरपर सरसफाई गरिएको क्लवका अध्यक्ष लायन दिपक कोइरालाले जानकारी दिनुभयो। सरसफाई कार्यक्रममा आँबुखैरेनी गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष पूर्ण आले सहित क्लवका पदाधिकारीहरुको सहभागिता रहेको पनि उहाँले बताउनुभयो।

123459805_2725456971009701_8936556104811266839_n.jpg

123438058_352856275972826_1126412572445431586_n.jpg

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ११:१५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology