Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिका ३ नम्बर वडाको भवन शिलान्यास

इच्छाकामना गाउँपालिका ३ नम्बर वडाको भवन शिलान्यास

images

इच्छाकामना न्युज

२३, आषाढ २०७८
इच्छाकामना गाउँपालिका ३ नम्बर वडाको भवन शिलान्यास
images

इच्छाकामना, २३ असार
चितवनको इच्छाकामना गाउँपालिका  ३ नम्बर वडाको भवन शिलान्यास गरिएको छ । आज बुधबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले भवनको शिलान्यास गर्नुभएको हो । चुम्लिङ्गटारमा निर्माण शुरु भएको वडा कार्यालयको भवन तीन महिना भित्र सम्पन्न गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
भवन शिलान्यास  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्रि गुरुङ वडाध्यक्ष गोवर्धन अधिकारी , वडा सदस्य डिल बहादुर चेपाङ, भवन निर्माण समितिका अध्यक्ष दीपक खनाल लगायतको उपस्थिति रहेका थियो ।

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - १३:०२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology