Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिनका एक युवाद्वारा पंखामा झुण्डिएर आत्महत्या

मुग्लिनका एक युवाद्वारा पंखामा झुण्डिएर आत्महत्या

images

इच्छाकामना न्युज

२२, आषाढ २०७८
मुग्लिनका एक युवाद्वारा पंखामा झुण्डिएर आत्महत्या
images

चितवन, २२ असार ।

चितवनको इच्छाकामना गाउँपालिका – ५ मुग्लिनमा  एक जना युवाले झुण्डिएर आत्महत्या गरेका छन्। मुग्लिनका २२ वर्षीय युवा सुरेन्द्र खड्काले घरको पंखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

मृतकको खड्काले धनबहादुर बानियाको घरमा कोठा भाडामा लिएर बस्ने उनको साथी सोभित गुरुङको कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

सोभित गुरुङ एक हप्ताअघि नै बिरामी भएर झापा गएको र आफ्नो घर जानु अघि मृतकलाई कोठाको चाबी छोडेको बुझ्न आएको छ ।

आज बिहानै घरबेटी धनबहादुर बानियाँले ढोका ढक्ढक्याउदा नखोलेपछि झ्यालबाट चियाएर हेर्दा पंखामा झुण्डिरहेको रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हाल ईलाका प्रहरी कार्यालय मुग्लिनले सो घटनाको विस्तृत अध्ययनको गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १७:५०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology