Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

नर्सिङथान सामुदायिक वन इच्छाकामना सोतामा वृक्षारोपण

नर्सिङथान सामुदायिक वन इच्छाकामना सोतामा वृक्षारोपण

इच्छाकामना न्युज

२१, आषाढ २०७८
नर्सिङथान सामुदायिक वन इच्छाकामना सोतामा वृक्षारोपण

कुरिनटार, २१ असार । चितवनको इच्छाकामना ४ स्थित नर्सिङथान सामुदायिक वन सोतामा वृक्षारोपण कार्य सुरु भएको छ । सोमबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले विरुवा रोपेर वृक्षारोपणको उद्घाटन गर्नुभयो ।

images

उपाध्यक्ष कृतिकुमार श्रेष्ठ प्रवक्ता सावित्री गुरुङ लगायतले आज वृक्षारोपण गर्नुभएको कार्यवाहक वडाध्यक्ष विदुर सिलवालले जानकारी दिनुभयो । उक्त वनमा ८ हजार विरुवा वृक्षारोपण गरिने छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - २१:५८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology