Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चारकिलो डाडा र पाँचकिलोमा लेदो सहितको पहिरो आएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध, एउटा स्कोरपियो पहिरो पर्‍यो

चारकिलो डाडा र पाँचकिलोमा लेदो सहितको पहिरो आएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध, एउटा स्कोरपियो पहिरो पर्‍यो

images

इच्छाकामना न्युज

१८, आषाढ २०७८
चारकिलो डाडा र पाँचकिलोमा लेदो सहितको पहिरो आएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध, एउटा स्कोरपियो पहिरो पर्‍यो
images

मुग्लिन, १८ असार । लेदो सहितको पहिरो आएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडा र पाँचकिलोमा लेदो सहितको पहिरो आएपछि मध्यरात देखि नै सडक अवरुद्ध भएको छ। 

208950140_493359745227200_3503189778462754540_n.jpg

पहिरोमा ग २ च ४०२९ नं. को एउटा स्कोरपियो गाडी फसेको छ। बिहानैदेखि पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए।

204362087_1254895818260628_1247019192950959519_n.jpg

बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ। 

राजमार्ग अवरुद्ध हुदाँ सयौ सवारीसाधान राजमार्गमा नै अलपत्र परेको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०६:१६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology