Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पहिरोका कारण मध्यरात देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

पहिरोका कारण मध्यरात देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

images

इच्छाकामना न्युज

१७, आषाढ २०७८
पहिरोका कारण मध्यरात देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु
images

मुग्लिन, १७ असार । हिजोदेखि परेको अविरल वर्षाको कारण मध्यरातमा पहिरो जादा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सुचारु भएको छ। गएराति करिब २ बजे इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट लेदो सहितको पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।

अवरुद्ध सडकको पहिरो पन्छाएर अहिले साढे ११ बजेपछि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। राजमार्ग सुचारु भएपछि उक्त क्षेत्रमा निरन्तर पानी परिरहेकोले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न र अन्यथा सजग रहेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - ११:५२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology