Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

images

रासस

१७, आषाढ २०७८
पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
images

चितवन, १७ असार ।
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।


images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - ०८:१७:०९ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology