मुग्लिन, १६ असार। मुग्लिन-नारायणगढ सडक खण्डको चारकिलो डाडाँमा गुडिरहेको मोटरसाइकल माथि पहिरो खसेको छ।
इच्छाकामना न्युजलाइ भर्खरै प्राप्त जानकारी अनुसार अहिले घटना स्थल तर्फ प्रहरी गैरहेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।