Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्सामा राष्ट्रिय धान दिवस सम्पन्न

पर्सामा राष्ट्रिय धान दिवस सम्पन्न

रासस

१५, आषाढ २०७८
पर्सामा  राष्ट्रिय धान दिवस सम्पन्न
images

वीरगञ्ज, १५  असार । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर टोलमा धान रोपेर १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ समारोह २०७८ सम्पन्न गरेको छ ।

images
images

मनसुन चाडै भित्रिएपछि हालसम्म पर्सामा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसवर्ष मनसुनको कारण चाँडैनै धान रोप्न शुरु भएपछि यस वर्ष पर्सामा २५ प्रतिशतले धान उत्पादन बढ्ने सो कार्यालयका बाली विज्ञ सुरेस चौरसीयाले राससलाई बताउनुभयो । पर्सामा ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २१:०४:१२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology