Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकपः बेल्जियमसँगको हार सँगै बाहिरियो पोर्चुगल

युरोकपः बेल्जियमसँगको हार सँगै बाहिरियो पोर्चुगल

images

एजेन्सी

१४, आषाढ २०७८
युरोकपः बेल्जियमसँगको हार सँगै बाहिरियो पोर्चुगल
images

युरोपेली च्याम्पियनसिप २०२० को प्रि-क्वाटरफाइनलमा बेल्जियम सँग पराजित भए सँगै रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा थोर्गन हाजार्डले पोर्चुथल विरुद्ध गरेको गोलको मदतले बेल्जियम १-० को जित हासिल गर्दै क्वाटरफाइनल प्रवेस गरेको छ ।

थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । निर्णयक बनेको यस गोल कै कारण पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - ०८:५८:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology