Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोनाको कारण विश्वभर ३९ लाख ३४ हजारको मृत्यु 

कोरोनाको कारण विश्वभर ३९ लाख ३४ हजारको मृत्यु 

images

एजेन्सी

१३, आषाढ २०७८
कोरोनाको कारण विश्वभर ३९ लाख ३४ हजारको मृत्यु 
images

कोरोनाको कारण विश्वभरि नै ३९ लाख ३४ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभरि १८ करोड १६ लाख २७ हजार मानिस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित भएका मध्य १६ करोड ६१ लख ३८ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । कोरोनाका कारण अमेरिकामा मात्रै ६ लाख १९ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ भने भारतमा ३ लाख ९५ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - १९:३७:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology