Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, विश्व स्वास्थ्य संगठन चिन्तित 

कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, विश्व स्वास्थ्य संगठन चिन्तित 

एजेन्सी

११, आषाढ २०७८
कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, विश्व स्वास्थ्य संगठन चिन्तित 

कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहे प्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ ।

images

पछिल्लो दुईहप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी दिएको छ ।

डब्लूएचओले कोरोनाभाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको उल्लेख गर्दै अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलेने गरेको पाइएको जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - ०९:२९:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology