Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

शुक्रबार देशभर ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण, ४०९६ निको भए

शुक्रबार देशभर ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण, ४०९६ निको भए

images

इच्छाकामना न्युज

१४, कार्तिक २०७७
शुक्रबार देशभर ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण, ४०९६ निको भए
images

काठमाण्डौं, १४ कार्तिक
शुक्रबार देशभर ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
गएको २४ घण्टामा १४ हजार नौ सय ८९ जनाको नमुना परिक्षण गरिएकोमा तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ।
योसँगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस)  सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ।
त्यस्तै गएको २४ घण्टामा चार हजार ९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २८ हजार नौ सय ५८ पुगेको छ।  
अब नेपालमा ३८ हजार तीन सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। यस्तै दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। 
यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय २० पुगेको मन्त्रालयले जनाएको छ। 

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १७:१४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology