Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काश्मीरमा सुरक्षाकर्मीले चलाएको गोलीलागि ३ जनाविद्रोहीको मृत्यु 

काश्मीरमा सुरक्षाकर्मीले चलाएको गोलीलागि ३ जनाविद्रोहीको मृत्यु 

images

एजेन्सी

७, आषाढ २०७८
काश्मीरमा सुरक्षाकर्मीले चलाएको गोलीलागि ३ जनाविद्रोहीको मृत्यु 
images

भारतको काश्मीरमा सुरक्षाकर्मीले गरेको कारबाहीमा परि तीनजना विद्रोहीको मृत्यु भएको छ । काश्मीरको सोपोरमा सुरक्षाकर्मी र विद्रोही बीच भएको झडपको क्रममा उनीहरु मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काश्मीरका आईजीपी विजयकुमारले घटनामा परी मृत्यु भएकाहरु लश्कर–ए–तैयबाका रहेको पुष्टि गर्नुभएको छ ।

काश्मीर प्रहरीका अनुसार ३ प्रहरी, २काउन्सलर र केहि समय अघि २ जना सर्वसाधारणको हत्या गरेको र अन्य विद्रोही गतिविधिमा समेत संलग्न रहेका लश्कर ए तैयबाकामुदस्सिर पण्डीत पनि कारबाहीमा मारिएका छन् । 

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:१०:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology