Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित 

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित 

images

एजेन्सी

५, आषाढ २०७८
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित 
images

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा चिलेसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले आज बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो। यसअघि नेपाली समय अनुसार आज बिहानै भएको खेलमा चिलेले बोलिाभियामाथि १–० कै जित दर्ता गरेको थियो। पहिलो खेलमा चिले र अर्जेन्टिनाले १–१ को बराबरी खेलेका थिए।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - १०:५८:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology