Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २ सय ५५ जनाको मृत्यु

अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २ सय ५५ जनाको मृत्यु

images

एजेन्सी

४, आषाढ २०७८
अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २ सय ५५ जनाको मृत्यु
images

अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २ सय ५५ जनाको मृत्यु भएको छ । तालिबान समूहले अप्रिल १३ देखि नै विभिन्न आक्रमणका श्रृंखलाहरु चलाएको छ ।

अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।  

तालिवानले रमजानपछि मात्रै २०० वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानका सञ्चार माध्यमले जनाएका छन् । 

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - २०:३१:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology