Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बाढीले बगाउँदा गोरखामा एक जना बेपत्ता

बाढीले बगाउँदा गोरखामा एक जना बेपत्ता

images

इच्छाकामना न्युज

१, आषाढ २०७८
बाढीले बगाउँदा गोरखामा एक जना बेपत्ता
images

गोरखा, १ असार ।
बाढीले बगाउँदा गोरखामा एकजना बेपत्ता भएका छन्। 
आरुघाट गाउँपालिका २ कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढिले बगाउँदा एक जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरी रहेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
तीन जना साथीसहित ट्रक मर्मत गर्न गएका चौधरीलाई बिहान साँढेसात बजे सो खोलामा आएको भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
अहिले स्थानीयबासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनु भयो 

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - ०९:४५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology