आँबुखैरेनी, ३० जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिका स्तरीय आधारभुत तह कक्षा ८ को नतिजा प्रकाशन गरेको छ। गाउँपालिकाले आवधिक र आन्तरिक मुल्याकंनको आधारमा कक्षा ८ को नतिजा प्रकाशन गरेको हो।
प्रकाशित नतिजा हेर्नको लागि लिंकमा क्लिक गरेर हेर्न सकिने छ।