Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज यस वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै, कहाँ कहाँ देख्न सकिन्छ ?

आज यस वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै, कहाँ कहाँ देख्न सकिन्छ ?

images

इच्छाकामना न्युज

२७, जेठ २०७८
आज यस वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै, कहाँ कहाँ देख्न सकिन्छ ?
images

काठमाडौं, २७ जेठ । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । आजको सूर्य ग्रहण अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र देख्न सकिन्छ ।

नेपाली आकाशमा देख्न सकिंदैन । त्यसैले आज पर्न गएको खण्डग्रास सूर्य ग्रहणको सुतक नलाग्ने र बार्न नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो सूर्य ग्रहण यस वर्षको पहिलो हो । नेपाली समय अनुसार आज दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ ।

आजकाे सूर्यग्रहण नेपालबाट देख्न नसकिने पञ्चांग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - १०:२८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology