Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सन् २०२२ सम्म अमेरिकाले ५० करोड खोप उपलब्ध गराउने 

सन् २०२२ सम्म अमेरिकाले ५० करोड खोप उपलब्ध गराउने 

images

एजेन्सी

२७, जेठ २०७८
सन् २०२२ सम्म अमेरिकाले ५० करोड खोप उपलब्ध गराउने 
images

अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोप उपलब्ध गराउने बताएको छ । राष्ट्रपति जो बाइडनको प्रशासनले सय वटा देशलाई उपलब्ध गराउने गरी उक्तखोप वितरण गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यो वर्षभित्र २० करोड खोपको मात्रावितरण गरिनेछ भने बाँकी सन् २०२२ मावितरण गरिनेछ। अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - ०९:११:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology