Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोमाथि झापड 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोमाथि झापड 

images

एजेन्सी

२६, जेठ २०७८
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोमाथि झापड 
images

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन्। सडकमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहँदा एक व्यक्तिले राष्ट्रपति म्यांक्रोलाई झापड हानेका हुन् ।

सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्यांक्रोका सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ। वक्तव्यमा राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ।

 

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १०:१५:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology