Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्धाका फरार दुई अभियुक्त चितवन प्रहरीद्धारा पक्राउ

जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्धाका फरार दुई अभियुक्त चितवन प्रहरीद्धारा पक्राउ

images

इच्छाकामना न्युज

२४, जेठ २०७८
जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्धाका फरार दुई अभियुक्त चितवन प्रहरीद्धारा पक्राउ
images

चितवन, २४ जेठ
जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्धाका फरार दुई अभियुक्तलाई चितवन प्रहरीले पक्राउ परेका छ।
पुनरावेदन अदालत हेटौडाको फैसला बमोजिम जबरजस्ति करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका चितवन भरतपुर महानगरपालिका वडा नं. १० बस्ने ३४ बर्षिय मिन बहादुर तामाङ र कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका भरतपुर महानगरपालिका वडा नं. ७ बस्ने ३५ बर्षिय उदेश बि.क.लाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - २१:२९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology