Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक दुई वर्षका लागि निलम्बनमा 

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक दुई वर्षका लागि निलम्बनमा 

images

एजेन्सी

२२, जेठ २०७८
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक दुई वर्षका लागि निलम्बनमा 
images

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिएको छ । फेसबुकले ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टले सन् २०२१ को जनवरी महिनामा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो ।

यसै वर्षको जनवरी महिनामा अमेरिकाको संसदमा भएको हिंसापछि उहाँको एकाउन्ट बन्द गरिएको थियो । ट्रम्पमाथि अमेरिकी संसदमा हिंसा भड्काएको आरोप लागेको थियो । तर, गत महिना फेसबुकको निगरानी बोर्डको बैठक भएको र त्यसमा ट्रम्पको एकाउन्टमाथि लगाइएको प्रतिबन्धको आलोचना भएको थियो ।

फेसबुकले अब नेताहरुको कन्टेन्टको निगरानीमा दिएको छुट सम्बन्धी नितीलाई खारेज गर्दै फेसबुक एकाउन्ट बन्द गर्न सक्ने निती अपनाएको छ । जस अनुसार अब ट्रम्पको फेसबुक २०२३ सम्म निलम्बनमा रहनेछ । 

 

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०९:१५:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology