Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

images

इच्छाकामना न्युज

२१, जेठ २०७८
६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 
images

चितवन, २१ जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।  

आज थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ दशमलब९ प्रतिशत रहेको छ । आज १०१ जनाको मृत्यु भएको छ ।  नेपालमा७ हजार ७ सय ३१ जनाको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २०:३०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology