Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अमेरिकाले एशियाली मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेसँगै प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद

अमेरिकाले एशियाली मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेसँगै प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद

images

इच्छाकामना न्युज

२१, जेठ २०७८
अमेरिकाले एशियाली मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेसँगै प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद
images

काठमाडौं, २१ जेठ । अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको हो ।

अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्स मार्फत ७० लाख डोज खोप उपलबध गराउने भएको जनाइएको छ । अमेरिकाको सो घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिनु भएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ०८:५३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology