Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आर्थिक अभावका कारण उपचारबाट बन्चित धादिङ सलाङघाटका पूर्णीमा चेपाङलाई उद्वार गरी थप उपचारको लागि काठमाण्डौ पठाईयो

आर्थिक अभावका कारण उपचारबाट बन्चित धादिङ सलाङघाटका पूर्णीमा चेपाङलाई उद्वार गरी थप उपचारको लागि काठमाण्डौ पठाईयो

इच्छाकामना न्युज

१९, जेठ २०७८
आर्थिक अभावका कारण उपचारबाट बन्चित धादिङ सलाङघाटका पूर्णीमा चेपाङलाई उद्वार गरी थप उपचारको लागि काठमाण्डौ पठाईयो

धादिङ, १९ जेठ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित सलाङघाट निवासी पूर्णिमा चेपाङलाई उपचारको लागि काठमाडौ स्थित वीर अस्पताल लगिएको छ ।

images

आर्थिक अभावका कारण उपचारबाट बन्चित पूर्णिमा चेपाङलाई शान्ति नेपाल, स्थानीय समाजसेवी युवाहरुको पहलमा उद्द्धार गरी गाउँपालिकाको एम्बुलेन्स खर्चमा टिचिङ अस्पताल लगिएको हो ।

तस्वीरः हसिना खाँण

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २२:००:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology