Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढ्यो 

विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढ्यो 

एजेन्सी

१९, जेठ २०७८
विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढ्यो 
images

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । अब एकदिवसीय क्रिकेट प्रतियोगितामा १४ र टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आईसीसीले निणर्य गरेको हो ।

images
images

यस अघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए, भने टी २० विश्वकपमा १६ टिमले खेल्दै आएका थिए आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

त्यस्तै २०२७ र २०३१ माहुने एकदिवसीय विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने आईसीसीले जनाएको छ । सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेको  छ । त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १०:०८:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology