Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओद्वारा अनुमती

चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओद्वारा अनुमती

images

एजेन्सी

१९, जेठ २०७८
चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओद्वारा अनुमती
images

चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्युएचओले आपतकालीन प्रयोगको अनुमती दिएको छ । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो ।

यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्ष माथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।

यो खोप पनि दुईदेखि चार साताको अन्तरालमादुई मात्रा लगाउनुपर्छ।डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनिप्रयोग गर्ने बाटो खुलेको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १०:०१:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology