Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

थप ९९ हजार २ सय डोज खोप आज आउँदै 

थप ९९ हजार २ सय डोज खोप आज आउँदै 

images

सिआईएन

१९, जेठ २०७८
थप ९९ हजार २ सय डोज खोप आज आउँदै 
images

काठमाण्डौ, १९ जेठ । चीनले अनुदानमादिएको मध्ये ९ लाख डोज खोप हिजो काठमाडौं आइपुगेको छ । भने आज९९ हजार २ सय डोज खोप काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

हिजो नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप काठमाडौं ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

तिब्बतले दिने १ लाख डोज खोप पनि नेपाल आइसकेको छ । विकसित देशहरुमा कोरोना बिरुद्धको खोप प्रभाबकारी देखिएसँगै नेपालका नागरिक खोपको पखाईमा रहेका छन् । चीनबाट ल्याईएको खोप ५९ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई दिइने भएको छ ।

बाँकी रहेको खण्डमा ४० वर्ष माथिका नागरिक प्राथमिकतामा रहने, स्वास्थ्यमन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - ०९:५१:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology