Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देश अनुसारको नाम दिइने 

कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देश अनुसारको नाम दिइने 

images

एजेन्सी

१८, जेठ २०७८
कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देश अनुसारको नाम दिइने 
images

कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देश अनुसारको नाम दिइने भएको छ ।  विश्व स्वास्थ्य सङ्गठन डब्लुयुएचओले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्लुएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो ।

डब्लुएचले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।जसअनुसार अब युके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ ।

यसै महिनाको सुरुमा भारतीय सरकारले गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो। 

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २१:५५:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology