Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चीनमा दुई सन्तानको निती अन्त्य, अब दम्पत्तिले तीन सन्तान जन्माउन पाउने 

चीनमा दुई सन्तानको निती अन्त्य, अब दम्पत्तिले तीन सन्तान जन्माउन पाउने 

images

एजेन्सी

१७, जेठ २०७८
चीनमा दुई सन्तानको निती अन्त्य, अब दम्पत्तिले तीन सन्तान जन्माउन पाउने 
images

चीन सरकारले दुई सन्तानको निती खारेज गरेको छ । चीनको जनसंख्या वृद्धिदर कम हुँदै गएपछि सरकारले दुई सन्तानको निती खारेज गरेको हो । अबदेखि चीनमा दम्पत्तिले तीन सन्तान जन्माउन पाउने भएका छन् ।

अनुसार चीनको कम्युनिस्ट पार्टीको पोलिटब्यूरोले तीन सन्तानको निती पारित गरेको हो । सरकारको यस नीतिलाई राष्ट्रपति शीचिनफिङ्गले अनुमति दिनुभएको छ ।

चीनमा सन् २०१० देखि २०२० सम्म जनसंख्या वृद्धिदर शून्य दशमलव ५३ देखि शून्य दशमलव ५७ प्रतिशतमा झरेको छ । एक अध्ययनका अनुसार दुई दशकमा चीनको जनसंख्या बढ्ने दरमा कमी आउन थालेपछि चीन सरकारले तीन सन्तानको नीति लिएको हो । 

 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - २१:११:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology