Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

सरकारले मदन–आश्रित जलमार्ग नामाकरण गरी नारायणीमा पानीजहाज संचालन गर्न बजेटको व्यवस्था गर्‍यो

सरकारले मदन–आश्रित जलमार्ग नामाकरण गरी नारायणीमा पानीजहाज संचालन गर्न बजेटको व्यवस्था गर्‍यो

images

इच्छाकामना न्युज

१५, जेठ २०७८
सरकारले मदन–आश्रित जलमार्ग नामाकरण गरी नारायणीमा पानीजहाज संचालन गर्न बजेटको व्यवस्था गर्‍यो
images

चितवन, १५ जेठ । सरकारले जल यातायातका लागि नारायणी नदिको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगालाई मदन आश्रित जलमार्ग नामाकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा नारायणी सहित कोसी र कर्णालीमा पानी जहाज सञ्चालन गर्न टर्मिनल निर्माणको लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १९:२६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology