Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिलाः भारतीय विदेश मन्त्रालय 

पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिलाः भारतीय विदेश मन्त्रालय 

images

इच्छाकामना न्युज

१२, जेठ २०७८
पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिलाः भारतीय विदेश मन्त्रालय 
images

काठमाण्डौ, १२ जेठ । भारतीय विदेश मन्त्रालयले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेको छ । आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमबागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताउनुभएको हो ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेको तर त्यसलाइ नेपालको आन्तरिक मामिलाका रुपमा लिएको उहाँले बताउनुभएको छ ।  त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नुपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:५१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology