Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा स्पुतनिक–भीको उत्पादन सुरु 

भारतमा स्पुतनिक–भीको उत्पादन सुरु 

images

एजेन्सी

११, जेठ २०७८
भारतमा स्पुतनिक–भीको उत्पादन सुरु 
images

आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेका छन्। रुसी प्रत्यक्ष लगानी कोष(आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गर्न लागेका हुन् ।

गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएको छ। भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइडसमेत छ। यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएको थियो।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०९:३२:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology