Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै, एक हप्ता थप्ने तयारी

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै, एक हप्ता थप्ने तयारी

images

इच्छाकामना न्युज

११, जेठ २०७८
काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै, एक हप्ता थप्ने तयारी
images

काठमाण्डौ, ११ जेठ । निषेधाज्ञाको समीक्षा गरी थप निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच आज छलफल हुँदैछ ।

तीन जिल्लामा यसअघि जारी निषेधाज्ञाको समीक्षा हुने र थप निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा एक हप्ता थप्ने तयारी छ।

नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । यसअघि थपिएको  निषेधाज्ञा पर्सि मध्यरातमा सकिँदै छ। 

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०९:२५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology