Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना अस्पतालको अनुगमनका लागि समिति गठन 

कोरोना अस्पतालको अनुगमनका लागि समिति गठन 

images

इच्छाकामना न्युज

१०, जेठ २०७८
कोरोना अस्पतालको अनुगमनका लागि समिति गठन 
images

काठमाण्डौ, १० जेठ । कोभिड–१९ का बिरामीहरु राखिएका निजी तथा सरकारी अस्पताललाई थप व्यवस्थित बनाउनको लागि सरकारले समिति बनाएर अनुगमन सुरु गरेको छ ।

कोरोनाका बिरामी राखिएका अस्पतालमा अनुगमन गरेपछि अस्पतालहरुको उपचार पद्धती थप व्यवस्थित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दाबी छ ।  

स्वास्थ्य मन्त्रालयको तर्फबाट दुई वटा समूहले सङ्क्रमितको बेड, प्रेस्क्रिप्सन, अक्सिजन लगाएतका बषियमा स्थलगत अनुगमन गरिरहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले सीआईएनलाइ जानकारी दिनुभयो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा अनुगमन समिति बनाइएको छ । 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०९:३१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology