Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाजामा मानवीय सहायता सामग्रीका पुर्‍याउन सुरु 

गाजामा मानवीय सहायता सामग्रीका पुर्‍याउन सुरु 

images

एजेन्सी

९, जेठ २०७८
गाजामा मानवीय सहायता सामग्रीका पुर्‍याउन सुरु 
images

इजरायल र प्यालेस्टाइन बिच भएको युद्धविराम सहमति कार्यान्वयनमा आएसँगै गाजामा मानवीय सहायता सामग्रीका पु¥याउन थालिएको छ । हजारौँ प्यालेस्टाइनीहरु घर फर्किन थालेका छन् ।

११ दिन चलेको हिंसाबाट २ सय ५० जना भन्दा धेरैको मृत्यु भएको थियो । इजरायल र प्यालेस्टाइन दुवैले आफ्नो जित भएको दाबी गरिरहँदा गाजामा मानवीयसँगै भौतिक रुपमा ठूलो क्षति भएको छ ।

सन् २०१४ यता भएको गम्भीर हिंसाका कारण पुगेको क्षतिको आँकलन इजरायल र प्यालेस्टाइनले गरेका हुन् । दुई हप्ता भन्दा कम समयको हिंसाले गरेको क्षति पुनर्निर्माण गर्न वर्षौँ या दशकौँ लाग्ने मानवीय सहायताकर्मीले बताएका छन् ।

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १०:२४:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology