Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै 

‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै 

‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै 
images

चितवन, ७ जेठ । भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव नेपालमा कम हुँदै गएको छ । मौसममा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
images

देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा  अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । 

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - ०९:४४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology