Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भानुको चन्द्रावतीमा डुबेर बालकको ज्यान गयो

भानुको चन्द्रावतीमा डुबेर बालकको ज्यान गयो

इच्छाकामना न्युज

८, कार्तिक २०७७
भानुको चन्द्रावतीमा डुबेर बालकको ज्यान गयो
images

भानु, ८ कार्तिक । ईनारमा डुबेर भानु ७ चन्द्रावती पल्याङ खोला क्षेत्रमा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय दीपक खनालका छोरा पाँच वर्षका प्रितम छन् ।

images
images

शुक्रबार साँझ ५ बजे घरबाट हराएका उनी राती १० बजे उनी ईनारमा डुबेको अवस्थामा मृत भेटिएका थिए । घर मुनिको ईनारमा डुबेको अवस्थामा उनी भेटिएको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०८:१२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology