Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना संक्रमबाट नेपालमा अहिलेसम्म ३ जना डाक्टरको मृत्यु

कोरोना संक्रमबाट नेपालमा अहिलेसम्म ३ जना डाक्टरको मृत्यु

images
कोरोना संक्रमबाट नेपालमा अहिलेसम्म ३ जना डाक्टरको मृत्यु
images

काठमाडौं, ६ जेठ । कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको निधन भएको जनाएको छ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको मन्त्रालयले जनाएको छ। डाक्टरको निधनप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १९:५५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology