Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना संक्रमबाट शहिद लखन बुंकोटका ६३ वर्षिय एक पुरुषको मृत्यु

कोरोना संक्रमबाट शहिद लखन बुंकोटका ६३ वर्षिय एक पुरुषको मृत्यु

images
कोरोना संक्रमबाट शहिद लखन बुंकोटका ६३ वर्षिय एक पुरुषको मृत्यु
images

बुंकोट, ६ जेठ । गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ७ काहुले भंगारका ६३ वर्षिय पदमबहादुर आलेको उपचारको क्रममा बिहिवार भरतपुरमा निधन भएको छ ।

केही समय अघि गोरखा अस्पतालमा कोरोन पोजेटिभ देखिएपछि उनलाई थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो ।

भरतपुरमा उपचारको क्रममा भने कोरोना नेगेटिभ आइसकेको परिवारलाई उदृत गर्दै वडा अध्यक्ष शरण श्रेष्ठले बताए । अन्ततः भरतपुर अस्पतालमा उपचाररत आलेको निधन भएको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १९:४७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology