Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बिरगंज उपमहानगरपालिकाका ९१ वर्षीया उपमेयरले कोरोना जितिन्

बिरगंज उपमहानगरपालिकाका ९१ वर्षीया उपमेयरले कोरोना जितिन्

images
बिरगंज उपमहानगरपालिकाका ९१ वर्षीया उपमेयरले कोरोना जितिन्
images

काठमाडौं, ६ जेठ । कोरोना संक्रमण भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । उनी उमेरले ९१ वर्ष पुगेकी छिन् ।

दुई साता अघि उनलाई कोरोना संक्रमण देखिएपछि उनी महानगरले चलाएको कोभिड अस्पतलामा उपचार गराएका थिइन् । उनको बुधबार स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनी १३ दिनपछि अस्पतालबाट निस्किएकी हुन् । उनी अविवाहित हुन् । आफ्नौ घर नभएको उनी आफन्तसँग बस्दै आएकी छिन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १२:११:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology