Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाका सांसद बस्नेत पुनः गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रीमा नियुक्त

गोरखाका सांसद बस्नेत पुनः गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रीमा नियुक्त

images
गोरखाका सांसद बस्नेत पुनः गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रीमा नियुक्त
images

गोरखा, ५ जेठ । गण्डकी प्रदेश सरकारकाे भाैतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेतल पुन: नियुक्त भएका छन् । बस्नेत गोरखा क्षेत्र नम्बर १ को ‘ख’ प्रदेसबा निर्वाचित सांसद हुन् ।

यस अघि गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्री रहँदा पनि उनले गोरखामा बिकास निर्माणका ठुला योजना सुरु गरेका थिए । बस्नेतसहित नवनियुक्त मन्त्रीहरुले आजै ३ बजे पद तथा गाेपनीयताकाे सपथ खाँदैछन् ।

प्रदेश प्रमुख सिता कुमारी पाैडेलकाे निबासमा दिउसाे ३ बजेका लागि सपथ ग्रहण समाराेहकाे तयारी गरिएकाे छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाएका छन् । पुराना मन्त्रीहरुलाई पुरानै जिम्मेवारी दिएर सपथ ख्वाउने तयारी छ ।

अर्थमन्त्रीमा किरण गुरुङ, भाैतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङले नियुक्ति पाएका छन् ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - २२:००:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology